१३ श्रावन २०७८
बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
April 27, 2021
11:52 am

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बाँकेका दुई र दाङका एक जनाको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–३ का २६ वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगञ्ज नर्सिङमा मृत्यु भएको हो ।

यस्तै, कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पताल र दाङको तुलसीपुर उपमहानगरपालिका–९ की ७४ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको फोकलपर्शन ओलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।

जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net