२९ चैत्र २०७७
प्रचण्ड-माधव समूहले गर्‍यो सुवास नेम्वाङसहित ओली पक्षीय सात नेतालाई निलम्बन
March 3, 2021
4:03 pm

नेकपा प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङसहित सात नेतालाई निलम्बन गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेम्वाङसहित नेकपा ओली समूहले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका विशाल भट्टराई, सचेतक शान्ता चौधरी, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीविरोधि काम गरेको भन्दै उनीहरूलाई छ महिनाका लागि निलम्बन गरिएको सो समूहले जनाएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भई २३ फागुनमा संसद् बैठक डाकिएको छ । प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्ने कानुनी व्यवस्था छ । त्यस्तो अविश्वासको प्रस्ताव प्रमुख सचेतक र दलका उपनेतामार्फत अगाडि बढाउनुपर्ने हुन्छ । तर, उपनेता नेम्वाङ ओली समूहमा रहेकाले प्रक्रियागत कठिनाइ उत्पन्न भएपछि नेम्वाङलगायतका नेतालाई सो समूहले निलम्बन गरेको हो ।

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी
प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ
दलित समुदायमाथि हुने जातीय विभेदविरुद्धका कानुन कार्यान्वयनमा जोड
थ्री नेसन्स कप : बंगलादेशलाई हराउँदै नेपाल बन्यो विजेता
नेपाल र रावल एमाले पार्टीबाट निलम्बित
अत्याधिक वायु प्रदुषणका कारण चार दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय
नेपाल आइपुग्यो चीनले अनुदानमा दिएको ८ लाख डोज खोप
मह जोडी बने महामूर्ख, प्रदेशमन्त्री जितेन्द्र सोनल मूर्ख शिरोमणि घोषित
तराईमा होली आज, हराउँदैछ मौलिकता
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net