२० फाल्गुण २०७७
ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने
February 21, 2021
3:41 pm

नेकपाको ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने भएपछि आइतबार ओली समूहका सांसदहरुले प्रदेशसभा बहिष्कार गर्ने भएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको ओली समूहका सांसदहरुको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो । ओली समूहले मुख्यमन्त्री राईले निलम्बन गरेका १६ सांसद सहभागी बैठकमा उपस्थित नुहने जानकारी सभामुखलाई गराएको उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियतले जानकारी दिए । आइतबार दिउँसो दुई बजेका लागि बोलाइएको बैठक ओली समूहले बहिष्कार गर्ने निर्णय लिएसँगै अन्योलमा परेको छ ।

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न राजश्व कार्यालयको आग्रह
कटहरी गाउँपालिकामा बजेटको दुरुपयोग, जेष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधि र कर्मचारी गरे भ्रमण
म्यानमारमा सेनाले चलायो प्रदर्शनकारीमाथि गोली, ६ जनाको मृत्यु
प्रचण्ड-माधव समूहले गर्‍यो सुवास नेम्वाङसहित ओली पक्षीय सात नेतालाई निलम्बन
प्रदेश १ मा प्रदेशसभा बैठक फेरि सारियो, अर्को बैठक २ चैतमा
‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने
योगेश भट्टराईको नेतृत्वमा ताप्लेजुङका अग्निपीडितले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र
सुनवर्षीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाईते
भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net