२४ फाल्गुण २०७७
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखियो
January 18, 2021
4:56 pm

काठमाडौं, ५ माघ । नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ।

केहि दिन अघि बेलायतबाट नेपाल आएका व्यक्तिहरुमध्ये ६ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा तीन जनामा एस जीन टार्गेट नेगेटिभ देखिएको थियो। त्यसपश्चात नयाँ प्रजातिको भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि उक्त नमुना हंगकंगको प्रयोगशालामा पठाइएकोमा सो पुष्टि भएको हो।

संक्रमित तीन जनामध्ये २८ वर्षिय महिला, ६७ वर्षिय वृद्ध तथा ३२ वर्षका पुरुष रहेका छन्। हाल ती महिला र पुरुषको पीसीआर नतिजा नेगेटिभ आइसकेतापनि एक वृद्ध भने अझै पनि संक्रमित रहेका छन्। यद्यपी उनमा कुनै लक्षण भने नदेखिएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ।

माधव नेपाल समूह एमालेमै फर्किने, अब एमाले र माओवादी अलग–अलग
प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित
यसरी ब्युँतियो विराटनगरमा नेकपा (एमाले) मोरङको पार्टी कार्यालय
करेन्ट लागेर सह–चालकको मृत्यु
नेपालको राजनीतिमा महिलाको उच्च सहभागिताले विश्वमै उदाहरणीय कदम सावित : प्रधानमन्त्री ओली
आज केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने
सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ
प्रचण्डको षडयन्त्र र माधवको कुण्ठा पराजित
सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई
जब सांसद मन्डल पुगे कोशी अञ्चल अस्पताल….
भ्रष्टाचारमा लिप्त सवै जनप्रतिनिधिहरु कारवाहीको दायरामा : मन्त्री पण्डित
गृहजिल्ला आएसँगै मन्त्री पण्डितको व्यस्तता बढ्यो
युवा नागरिक समाज रतुवामाईद्धारा आमबाडी र शनिश्चरे बजारको सरसफाई
नेपाल–भारत सम्बन्ध नयाँ स्तरबाट विकास गर्नुपर्छ : मन्त्री पण्डित
परिवर्तनका लागि हातेमालोद्धारा कटहरी बजारको सरसफाई
नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्छ : प्रधानमन्त्री ओली
विराटनगरको आदर्श उच्च मा.वि. व्यवस्थापन समितिमा साह
चाडवर्पको अवसरमा शुभकामना आदानप्रदान
दशैँ पर्वका अवसरमा धर्म संस्कृति र नैतिक शिक्षा दिन किड्जीका वालवालिकालाई व्यहारिक ज्ञान
© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net