२८ चैत्र २०७७

हाम्रो बारेमा

ग्रामीण परिवेशको तेस्रो आँखा
प्रदेश १ को राजधानी विराटनगरमा केन्द्रीय कार्यालय रहेको यो अनलाइन सत्य तथ्यमा आधारित रहेर ग्रामीण स्तरका जनताका विषय वस्तु उठान गर्ने उद्धेश्यले स्थापना भएको हो । धेरै अनलाइनको भीडमा सिमान्तकृत वर्ग, पिछडिएको क्षेत्र र समूदाय जसले अहिलेपनि पत्रकार र पत्रकारितालाई हाम्रा र मेरा लागि हुन भनेर विश्वास गर्न सकिरहेका छैनन् । तिनका समस्या अफठ्यारा,कठिनाइ,पीडालाई उठान गर्दे दुख सुख, उल्लास र उत्सवमा साथ दिने हाम्रो प्राथमिकता रहेको छ । शहरमुखी र ब्यक्तिविशेष हुदै मुखपत्रको आक्षेप खेपीरहेको हाम्रो पत्रकारिताको बीचमा ग्रामीण अन्तरवस्तुलाई वहसको मूलधारमा ल्याउन हामी लागिपर्ने छौ । हाम्रो एक मात्र उद्धेश्य जनतालाई समाजका हरेक घटनाक्रमको सत्य र तथ्यमा आधारित रहेर निर्भिक रुपमा सुसूचित गराउनु नै रहेको छ । यसका लागि हाम्रो दृष्टि ग्रामीण परिवेशलाई केन्द्रमा राखेर खोजपत्रकारितामा बढी केन्द्रित हुनेछ । देश, विदेशका हरेक विधाका प्रत्येक सुचना र घटनाक्रम हामी छुटाउने छैनौ ।

© Biratnagar News Media Group Pvt.Ltd | All rights reserved by: birattimes.com | Designed By : indesignmedia.net